२ जेष्ठ २०८१, बुधबार

Tag: विश्वमा नै उत्कृष्ट

थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वमा नै उत्कृष्ट

सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा उत्पादन भएको कफी विश्वमा नै उत्कृष्ट रहेको अध्ययनले जनाएको छ । इको हिमाल नेपालकै पहलमा यहाँ उत्पादित कफी बेलायत र अष्ट्रेलिया लगायतका राष्ट्रमा नमुना परीक्षणका लागि पठाउँदा उत्कृष्ट प्रमाणित भएको इको हिमाल नेपालका