६ जेष्ठ २०८१, आइतबार

Tag: विश्वप्रकाश

विश्वप्रकाशले भने- एजेण्डा भएकालाई कांग्रेसको नेतृत्व दिने हो

२६ पुस, काठमाण्डौ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उमेर हुनेले नभई एजेण्डा हुनेले पार्टीको नेतृत्व गर्ने बताएका छन् । पार्टी प्रवक्ताका रुपमा पहिलो पत्रकार सम्मेलन गरेका शर्माले केन्द्रीय कार्यसमिति बैठक छिट्टै बस्ने बताए । प्रवक्ता नियुक्त हुनु अघि शर्मा नेतृत्व