८ जेष्ठ २०८१, मंगलबार

Tag: विशेष सम्बोधन

राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठकलाई आज विशेष सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । नयाँ वानेश्वरस्थित संसद भवनमा आज अपराह्न ३ बजे राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने भएकी हुन् । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले गर्ने विशेष