५ जेष्ठ २०८१, शनिबार

Tag: विशेष पूजाअर्चना

राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिका मन्दिरमा विशेष पूजाअर्चना

बलेवा । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गरेकी छन् । आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः३० बजे बागलुङ आएकी राष्ट्रपति