८ जेष्ठ २०८१, मंगलबार

Tag: विविध शीर्षक

प्रतिनिधिसभा बैठक : चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक