५ जेष्ठ २०८१, शनिबार

Tag: विवाहको निम्तो

नगद मात्र जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला भन्ने विवाहको निम्तो कार्डमा आएपछि….

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–५ का झरना रिमाललाई विवाहको निम्तो कार्ड आयो । झरनाकै आफन्त पर्नेले पठाएको कार्डको तलपट्टि लेखिएको थियो ‘कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला ।’ आफ्नो परिवार वा आफन्तका छोरीको विवाह हुँदा सरसामान नै दाइजो दिने झरनालाई