७ जेष्ठ २०८१, सोमबार

Tag: विवादमा तानिँदै

गायक प्रकाश सपुत विवादमा तानिँदै

काठमाडौं । आफ्नो नयाँ गीत ‘पीर’का कारण गायक प्रकाश सपुत यतिबेला विवादमा छन् । माआवादी ‘जनयुद्ध’का महिला लडाकु हाल वेश्यावृत्तिमा छन् भन्दै यो गीतको भिडियोमा उनीहरूले वेश्यावृत्ति गरेको दृश्य देखाएपछि उनी विवादमा तानिएका हुन् । यसअघि यिनै गायक ‘गलबन्दी च्यातियो