५ जेष्ठ २०८१, शनिबार

Tag: विभिन्न कोणबाट अनुसन्धान

संखुवासभा सामूहिक हत्याको बारेमा विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी