७ जेष्ठ २०८१, सोमबार

Tag: विद्रोहि साहिँलो

प्रशान्तको महाकवि “विद्रोहि साहिँलो” विमचन

१ पुस, काठमाडौं । प्रशान्त डङ्गोलको महाकवि विद्रोहि साहिँलो विमचन भएको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र शंकायको अडिटोरियल हलमा भएको कार्यक्रममा डा. जगदीश चन्द्र भण्डारीले उक्त पुस्तकको विमोचन गरेका हुन् । डा.माधव सापकोटाको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान ग्रन्थ इथिक्स थ्यौरी