६ जेष्ठ २०८१, आइतबार

Tag: विद्युत विधेयक

राष्ट्रिय सभामा विचाराधीन ‘विद्युत विधेयक, २०७७’ फिर्ता

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय सभामा विचाराधीन ‘विद्युत विधेयक, २०७७’लाई फिर्ता लिएको छ । राष्ट्रिय सभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईंमन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ लाई फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले