५ जेष्ठ २०८१, शनिबार

Tag: विद्युतीय शवगृह

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

ढोरपाटन, बागलुङ । बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गर्नुभएको हो । बस्नेत परिवारले रु आठ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई