२ जेष्ठ २०८१, बुधबार

Tag: विद्यालय गीतको विमोचन

“शिक्षा सीप र सदाचारको सङ्‌गम हेर अपार” बोलको विद्यालय गीतको विमोचन

काठमाडौँ । “शिक्षा सीप र सदाचारको सङ्‌गम हेर अपार” बोलको विद्यालय गीतको विमोचन आज गरिएको छ । ज्ञान संस्कार इन्टरनेशनल स्कुलमा उक्त विद्यालय गीतको विमोचन गरिएको हो । गीतको विमोचन प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बराल तथा विद्यालयका प्रधानाध्यापक निलम