६ जेष्ठ २०८१, आइतबार

Tag: विज्ञ डायस्पोरा

विज्ञ डायस्पोराबाट नेपालको विकासमा योगदानको अपेक्षा

काठमाडौँ, २७ असोज । सही मञ्च भएमा विज्ञ डायस्पोरा र नेपाल सरकारका निकाय मिलेर देशको समग्र विकासमा केही काम गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरिएको छ । छरिएर रहेका विज्ञ र नेपालका नीतिनिर्मातासँग सम्बन्धित संघसंस्थासँग एकीकृत भएर काम गर्न जोड