५ जेष्ठ २०८१, शनिबार

Tag: विजयी गराउन आह्वान

उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान

काठमाडौँ । सत्ता गठबन्धनका दलहरुले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् । गठबन्धन दलका शीर्ष नेताहरुले आज एक विज्ञप्तिमार्फत गठबन्धनमा रहेका दलका सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग