४ जेष्ठ २०८१, शुक्रबार

Tag: विकासानन्द फाउन्डेसन

‘मानिसको दुःखको मुख्य कारण मन’

गण्डकी । विकासानन्द फाउन्डेसन विश्व परिवार कास्कीद्वारा आयोजित शनिबार आयोजित ज्ञान योग, ध्यान, तथा साधना शिविरबाट सयौँले लाभ लिएका छन् । शिविरमा डा. योगी विकासानन्दले आत्मजागरण प्रवचनसँगै स्वासक्रिया साधना, ध्यान साधना, शक्तिपात साधनालगायत विभिन्न योगासनबारे प्रशिक्षण दिएका थिए । उनले