६ जेष्ठ २०८१, आइतबार

Tag: विकसित

नेपाललाई हाम्रै पालामा विकसित गराउन लालायित छौँ : एनआरएनए अध्यक्ष पन्त

श्याम रिमाल, काठमाडौँ, १५ माघ । गैरआवासीय नेपाली सङ्घ(एनाआरएनए)का अध्यक्ष कुमार पन्तले नेपालमा लगानी बढाउन, रोजगारी सिर्जना गर्न र नेपाललाई समृद्ध गर्न आफूहरु लागिपरेको बताउनुभएको छ । रासससँगको अन्तवार्ता(मङ्गलबार)मा उहाँले सङ्घको विशाल सञ्जाललाई नेपाल सरकारले प्रयोग गरी नेपाललाई समृद्ध र