७ जेष्ठ २०८१, सोमबार

Tag: वार्ता टाेलीका नेताहरु

माधव नेपाललाई मनाउन एमाले वार्ता टाेलीका ६ नेताहरु कोटेश्वरमा

काठमाडौँ । पार्टीको आन्तरिक विवादले विभाजन नजिक पुगेको नेकपा एमालेको एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै समूहका ६ नेताहरु माधव कुमार नेपाललाई फकाउन उनकै निवास कोटेश्वर पुगेका छन् । एमाले वार्ता टोलीका केपी ओली समूहका शंकर पोखरेल, सुवासचन्द्र