४ जेष्ठ २०८१, शुक्रबार

Tag: वस्तु आयातमा कडाइ

राष्ट्र बैंकद्वारा यी ४७ प्रकारका वस्तु आयातमा कडाइ गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सख्खर, चिनी, चिगम, मिनरल वाटर, वियर, चुरोट, खैनी, रक्सी कपडा, मेटल, ड्राइ फ्रुडसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको छ । केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ