५ जेष्ठ २०८१, शनिबार

Tag: वसन्तकुमार श्रेष्ठ

बागलुङको प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी

बलेवा । स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई पाँच हजार ८२१ मतको फराकिलो अन्तरले पराजित गरे । अन्तिम मत परिणामअनुसार श्रेष्ठले १४ हजार ६७८ मत पाएका छन् ।