६ जेष्ठ २०८१, आइतबार

Tag: वरिष्ठ लोकगायक

वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन

काठमाडौं । वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले लामाको निधन भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् । आज बुधबार बिहान भक्तपुरको कौशलटारमा लामाको निधन भएको हो