५ जेष्ठ २०८१, शनिबार

Tag: वनमन्त्रीमा नियुक्त

प्रचण्ड सरकारले पायो पूर्णता : वीरेन्द्र महतो वनमन्त्रीमा नियुक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डले वीरेन्द्र महतोलाई वन तथा वातावरणमन्त्री बनाउँदै मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा