५ जेष्ठ २०८१, शनिबार

Tag: वडाध्यक्ष श्रेष्ठ फरार

ठगीको आरोपपछि चाँगुनारायण-७ का वडाध्यक्ष श्रेष्ठ फरार

भादगाउँ । ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् । भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग