८ जेष्ठ २०८१, मंगलबार

Tag: वक्तव्य

वक्तव्य जारी गर्दै रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । नेतृ दर्शनाले बिहीबार वक्तव्य जारी गर्दै पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन्