५ जेष्ठ २०८१, शनिबार

Tag: लोमान्थाङ चक्रपथ आयोजना

लोमान्थाङ चक्रपथ आयोजनाको १० किलोमिटर स्तरोन्नति

म्याग्दी । मुस्ताङको लोमान्थाङ चक्रपथ स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ चक्रपथको १० दशमलव पाँच किलोमिटर स्तरोन्नति भएको हो । लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने