५ जेष्ठ २०८१, शनिबार

Tag: लोप हुने चिन्ता

थारु समुदायको मेडरी नाच लोप हुने चिन्ता

मध्यविन्दु, नवलपरासी । थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नोे कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा