४ जेष्ठ २०८१, शुक्रबार

Tag: लोकतान्त्रिक समाजवादी

प्रदेश २ मा जसपाका १० सांसदले रोजे लोसपा

जनकपुर । प्रदेश २ का जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित १० जना सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । उनीहरु आज जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर लोसपामा सनाखत गरेका हुन् । जसपा छाडेर