५ जेष्ठ २०८१, शनिबार

Tag: लेखनाथ खाष्टेताल

‘लेखनाथ खाष्टेताल जाऔँ प्रकृति र संस्कृतिमा रमाऔँ’

पोखरा । तालैतालको शहर पोखराका लेखनाथमा यही चैत १२ देखि २२ गतेसम्म ‘लेखनाथ खाष्टेताल जाऔँ प्रकृति र संस्कृतिमा रमाऔँ’ भन्ने नाराका साथ प्रथम खाष्टेताल महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका–२६ स्थित खास्टेतालको प्रचारप्रसार, संरक्षणसँगै यसको धार्मिक र सांस्कृतिक पक्षको