६ जेष्ठ २०८१, आइतबार

Tag: लुम्बिनी बौद्धविश्वविद्यालय

लुम्बिनी विश्वविद्यालयका डिनको निधन

४ चैत, काठमाण्डौ । लुम्बिनी बौद्धविश्वविद्यालयका डिन डाक्टर भद्ररत्न बज्राचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । रुपन्देहीको लुम्बिनीमा गएराति १ बजे उहाँको हृदयाघातका कारण निधन भएको विश्वविद्यालयका उपकुलपति डाक्टर नरेशमान बज्राचार्यले जानकारी दिनुभयो । उहाँका श्रीमती तथा दुई छोराछोरी छन् ।