२ जेष्ठ २०८१, बुधबार

Tag: लाइनमा बसेकाले भोट दिन पाउने

उपनिर्वाचन : मतदानको निर्धारित समय सकियो, लाइनमा बसेकाले भोट दिन पाउने

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज आइतबार तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भएको मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्मको सयम निर्धारण गरेको थियो । मतदानको समय सकिए पनि केही मतदान केन्द्रहरूमा मतदाताहरू