३ जेष्ठ २०८१, बिहिबार

Tag: ललितपुरको गोदावरी

ललितपुरको गोदावरीमा आजदेखि कांग्रेस महासमिति बैठक सुरु हुँदै

काठमाडौँ । देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । विसं २०७८ मङ्सिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा