६ जेष्ठ २०८१, आइतबार

Tag: लक्ष्मीकृष्ण ताम्राकार

मगंलबजार सिलिन्डर विस्फोट (अपडेट) : यी हुन् मृत्यु हुने एकै परिवारका ४ जनाहरु

ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका-१२ पाटनको मगंलबजारमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार ग्यास सिलिन्डर विस्फोट हुँदा मृत्यु हुनेहरुमा ६५ वर्षीय