५ जेष्ठ २०८१, शनिबार

Tag: रोह टाइ वु

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन

सोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ बर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उहाँको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो