५ जेष्ठ २०८१, शनिबार

Tag: रोहितकुमार पौडेल

कप्तान रोहित नायक बन्दा क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेल नायक बन्दा एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको छ । बलिङमा कप्तान रोहित चम्किएपछि हारिसकेको खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित निकालेको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा