६ जेष्ठ २०८१, आइतबार

Tag: रोजगारी आव्हान

रोजगारी आव्हान गर्दै स्थानीय तह

काभ्रेपलाञ्चोक, ८ साउन । नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को प्रारम्भकै दिन यही साउन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत संलग्न हुन चाहनेलाई निवेदन माग ग¥यो । नगरका १८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिले निवेदन दिन पाउने व्यवस्था गरिएको छ