५ जेष्ठ २०८१, शनिबार

Tag: रुपान्तरित व्यवस्थापिका संसद्को

संसदको अन्तिम बैठक आज बस्दै

असोज २७, काठमाडौँ । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को अन्तिम बैठक आज बस्दैछ । वर्तमान संसद्को कार्यकाल आगामी माघ ७ गतेसम्म रहने भए पनि संविधानको संक्रमणकालीन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहने उल्लेख