५ जेष्ठ २०८१, शनिबार

Tag: रितिक

दुर्घटनाबाट दुई वर्षीय बालकको मृत्यु

काठमाडौं । सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रदेश २ ०३००१ त २४३९ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय दुई वर्षीय रितिकको मृत्यु भएको हो । ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा बिहीबार बेलुका