६ जेष्ठ २०८१, आइतबार

Tag: राष्ट्रिय एकता पार्टी नेपाल

कमल थापाको पार्टीको नाम राष्ट्रिय एकता पार्टी, मुख्य एजेण्डा हिन्दू राष्ट्र

काठमाडौं । कमल थापाले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेका छन्  । एक नेताका अनुसार बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । बैठकले पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न थापालाई जिम्मेवारी दिएको छ ।