५ जेष्ठ २०८१, शनिबार

Tag: राष्ट्रपति हेटौँडामा

राष्ट्रपति विद्यादेवी भण्डारी हेटौँडामा

हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौँडा आइपुगेकी छन् । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उनी ११ बजेपछि यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । हेटौँडा अस्पतालस्थित प्राङ्गणमा उद्घाटन समारोह