८ जेष्ठ २०८१, मंगलबार

Tag: राष्ट्रपतिको बिदाई सम्बोधन

राष्ट्रपति भण्डारीबाट संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन जारी रहेको छ । उनले नयाँ बानेश्वरस्थित संसद् भवनमा संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छन् । राष्ट्रपति भण्डारीलाई यसअघि संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत