८ जेष्ठ २०८१, मंगलबार

Tag: राष्ट्रको भविष्य

दुई तिहाईका प्रधानमन्त्री र नेपाल राष्ट्रको भविष्य

१. कतिखेर पार्टीका वरिष्ट नेता र पूर्व प्रधानमन्त्रीहरूको नौ सदस्यीय क्लबको बहुमतको नाउमा कति पाने पत्र आउँछ भनेर पर्खिएर बस्ने र साता दस दिन लगाएर त्यसको प्रत्युत्तर लेख्ने वाध्यतामा बाँधिएका र त्यही नौ सदस्यीय क्लबमा एक सदस्य यताउता हुँदा झन्डै