५ जेष्ठ २०८१, शनिबार

Tag: रारामा

रारामा हिउँ खेल्न आन्तरिक पर्यटकसंगै बाह्य पर्यटकको घुईचो

२ फागुन, मुगु । माघको अन्तिममा हिउँ परेपछि रारामा हिउँ खेल्ने संख्यामा पनि उतिकै वृद्धि हुन थालेको छ । माघको अन्तिम तथा फागुनको सुरुमा भारी हिमपात भएपछि रारा पुगेका आन्तरिक तथा बाह्य पर्यटकले रारामा हिउँसग खेल्न पाउनु निकै खुसिको कुरा