६ जेष्ठ २०८१, आइतबार

Tag: रामबहादुर कुरुम्बाङ

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि

राँझा, ११ कात्तिक । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रमुख