८ जेष्ठ २०८१, मंगलबार

Tag: रामपुरमा गाउँबस्ती

रामपुरमा गाउँबस्तीबाटै सामाजिक भत्ता वितरण

रामपुर, पाल्पा । रामपुर नगरपालिका–१ का ७५ वर्षीय शेयरबहादुर खाण एक दिनको समय बिताएर बैंकमा पालो पर्खेर भत्ता सामाजिक सुरक्षा बुझ्ने गर्थे । उनलाई भत्ता बुझ्न रामपुर बेझाडस्थित बैंकमा नपुगेसम्म अर्को विकल्प थिएन । बैंकमा पालो पर्खेर रकम लिन उनले