६ जेष्ठ २०८१, आइतबार

Tag: रामधुनी नगरपालिका

सुशासनको अभ्यासमा अग्रसर रामधुनी नगरपालिका

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका सुशासनको अभ्यासमा अग्रसर भएका छन् । रामधुनी नगरपालिकाले जिल्लाको १२ वटा पालिकामध्ये पहिलो पटक समाजिक परीक्षण र सार्वजनिक सुनवाइ निर्देशिका तथा कार्यविधि निर्माण गरी कार्यान्वनमा ल्याएको हो । नगरपालिकाले सार्वजनिक सुनवाइ र समाजिक परीक्षण कार्यविधि