५ जेष्ठ २०८१, शनिबार

Tag: राप्रपाको नाराबाजी

राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । आज बुधबारको बैठक प्रारम्भ हुनासाथ राप्रपा दलका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदले उभिएर आकस्मिक समय मागेका थिए । राप्रपाले मागेको आकस्मिक समय सभामुख देवराज घिमिरेले नदिएपछि