६ जेष्ठ २०८१, आइतबार

Tag: राधा नेपाली

पत्रकार नेपालीलाई ‘युवा पत्रकारिता पुरस्कार–२०७८’

काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयद्वारा हरेक वर्ष प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार–२०७८’ पत्रकार राधा नेपाली (अर्घाखाँची) लाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालकी केन्द्रीय सदस्य नेपाली लामो समयदेखि ‘तरङ्ग राष्ट्रिय पाक्षिक’ मा