४ जेष्ठ २०८१, शुक्रबार

Tag: राज्यको नजर

राज्यको नजरमा नपरेको खोटाङको भरङ्गे

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने भरङ्गे सम्पर्कका हिसाबले एकान्तमा पर्दछ । सबैतिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण भरङ्गेमा जोकोही मानिस हत्तपत्त पुग्दैनन् । कति त चुनावका बेला पनि भोट माग्न पनि भरङ्गे पुग्दैनन् । “चुनावका बेला भोट