४ जेष्ठ २०८१, शुक्रबार

Tag: राज्यकोष

एकै दिन राज्यकोषको १ करोड ३१ लाख स्वाहा

सरकारले जाँदाजाँदै प्रधानमन्त्री तथा प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ। मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८