५ जेष्ठ २०८१, शनिबार

Tag: राजनीतिक शुन्यता सृजना

डा. बाबुराम राजनीतिक शुन्यता सृजना गरेर शक्ती हत्याउने दाउमा : बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजनीतिक शुन्यता सृजना गरेर शक्ती हत्याउने दाउमा कोही हात धोएर लागेको छ भने त्यो डा. बाबुराम भट्टराई भन्ने नेपाली क्वीस्लींग रहेको बताएका छन्। नेता बाँस्कोटाले क्वीस्लींग ती पात्र हुन जसले हिट्लरसँग मिलेर आफ्नैदेशमाथि