७ जेष्ठ २०८१, सोमबार

Tag: राजनीतिक निकास

जसपाको बैठक बस्दै : राजनीतिक निकास खोज्न पहल गर्ने

काठमाडौँ । नयाँ सत्ता समीकरणको तालाचावी बोकेर बसेपनि पक्ष-विपक्षमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको वर्तमान देशको राजनीतिक निकास खोज्न बैठक बस्ने भएको छ । नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई धारमा विभाजन भई महन्थ ठाकुर र राजेन्द्र